• सातदोबाटो, ललितपुर, नेपाल (एन्फा बिल्डीङ्ग)
  • +९७७-०१-५२०१०१६
  • aphin2055@gmail.com

एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिटच्यूसन अफ नेपालको परिचय

२०४६ सालको परिवर्तन पछि आएको उदार अर्थ नीति अवलम्बन गरेको देशमा केही अग्रज चिकित्सकहरूले चुनौतीहरूको सामना गर्दै आफ्नो थोरै श्रोत साधन र आफूभित्र रहेको ज्ञान प्रयोग गरी देशका नागरिकहरूलाई स्तरीय स्वास्यथ् सेवा दिन र स्वास्थ्य उपचारको नाममा विदेशमा जाने नेपाली मुद्रालाई स्वदेशमै रोक्ने र राज्यले पुर्यािउन नसकेको स्वास्थ्य सेवा निजि स्वास्थ्य संस्था खोली स्वास्थ्य सेवा प्रदान गरी सहयोग गर्ने उद्देश्यले निजी लगानीमा स्वास्थ्य संस्थाहरू खोल्ने क्रमको सुरूवात सँगै निजी स्वास्थ्य संस्था खोल्ने क्रममा क्रमशः खोलिएका केही निजी संस्थाहरूले थोरै समयमै देशभरी नागरिकको उपचार सेवामा समर्पित भएबाट जनतामा निजी स्वास्थ्य संस्था दिएका गुणस्तरीय स्वास्थ्य सेवाप्रति विश्वास जागेको कारण निजी स्वास्थ्य संस्था देशभरी स्थापना गर्ने क्रम शुरू भयो। राज्यले स्वास्थ्य सेवामा निजीस्तरबाट स्थापना भएका विभिन्न रूपका स्वास्थ्य संस्थाले निर्वाह गरेको भूमिकालाई सहर्ष स्वीकार गरेको अवस्था भए पनि राज्यले निजी स्वास्थ्य संस्थालाई गर्नुपर्ने जति सहयोग गरेको छैन। तर निजी स्वास्थ्य संस्थाहरूले देशका जनतका लागि सकेको सहयोग गरिरहेका छन्। यसरी आफ्नै बलबुताबाट निजी स्वास्थ्य संस्था चलाउँदा समय समयमा समस्याहरू आइराखेका हुन्छन्।

बर्तमान कार्य समिति

प्राइभेट हस्पिटल एशोसिएशन निर्माण गर्ने अभियन्ताहरु

डा. भोला रिजाल <br>Dr. Bhola Rijal
डा. भोला रिजाल
Dr. Bhola Rijal
डा. राम प्रसाद पोखरेल<br>Dr. Ram Prashad Pokhrel
डा. राम प्रसाद पोखरेल
Dr. Ram Prashad Pokhrel
डा. लोकविक्रम थापा <br> Dr. Lok Bikram Thapa
डा. लोकविक्रम थापा
Dr. Lok Bikram Thapa
डा. ध्रुव शर्मा मुडभरी <br> Dr Dhrub Sharma Mudbhari
डा. ध्रुव शर्मा मुडभरी
Dr Dhrub Sharma Mudbhari

गतिबिधी तथा कार्यक्रमहरु